उद्यमी कल्पनाको सफलता प्रेरणाको स्रोत

काठमाडौं । करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बन्नुभएको छ, सफल उद्यमी कल्पना योङहाङ … Continue reading उद्यमी कल्पनाको सफलता प्रेरणाको स्रोत